सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ वृद्धि
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको