पहिलोपटक एकसाथ ‘बाचा’ सिरियलमा देखिए विनोद र शितल ( भिडियो )
काठमाडौं । नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका छन् । यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन् । विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा चिनिएका राजले विगतमा ‘मेरी