सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । सिमेन्टमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् । रिटको पेशी बुधबार तोकिएको छ । अन्सारीको रिटमा नेपालको