सिद्धबाबा ब्रेक थ्रु गर्दै प्रधानमन्त्रीले भने – नेपाल सुरुङयुगमा प्रवेश गरिसक्यो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गरेका छन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरुङको ब्रेक थ्रु गरेका हुन । वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको वताउँदै ओलीले पहिरोले गाडी