बसाहा सिँचाइ कुलो पक्की बनाइँदै
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ । स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो । चौदण्डीगढी नगरपालिका-४ को तीन दोभाने