लक्ष्चु र सजिनाको रोमान्टिक केमेस्ट्री ‘सालघारी बनमा’ ( भिडिओ )
काठमाडौं । गायक प्रविन बज्राचार्यको स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ। गीतले प्रेम, भावना र प्रकृतिको सुन्दर मिश्रण प्रस्तुत गर्दै नेपाली संगीतप्रेमीको ध्यान तानेको छ। गीतमा लक्ष्चु र सजिना देउलाको आकर्षक अभिनय देख्न सकिन्छ, जसले युवा पुस्ताको माया–रोमान्सलाई