सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो । सर्वसाधारणमाथि मजाक गरेर