सार्वजनिक सेवा प्रशारण संस्थाको सञ्चालनका चुनौती र सुधारको अपेक्षा
सन् १९२० मा सुरु भएको विश्वको सबैभन्दा पुरानो सार्वजनिक सेवा प्रशारण (पीएसवी) संस्थाको रूपमा रहेको बीबीसीको स्वतन्त्र प्रशारण संस्था र जापानको एनएचकेबाट प्रभावित भएर नेपालमा पनि सरकारको नियन्त्रण बाहिर स्वतन्त्र रुपमा सार्वजनिक प्रशारणको अवधारणाको विकास हुँदै आएको हो । उच्चस्तरीय