निर्वाचनलाई लक्षित गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा रहने गरी निर्णय गरेको हो। सरकारले निर्वाचनलाई सहज,