एमसीसीको बिरोधमा साना बामपन्थी दल भोलिदेखि सडकमा
काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तीव्र भइरहेको बेला साना बामपन्थी दलले भने बिरोधमा भोलिदेखि आन्दोलन चर्काउने भएका छन् । २५ माघमा देशैभरि संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दलले माघ २६ गते काठमाडौं