सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो
काठमाडौं । नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म)को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको