राप्रपाका सांसद दीपक बोहराको निधन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री तथा सांसद दीपक बोहराको निधन भएको छ । बोहराको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिएका छन् । रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित