कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने
काठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालाले जानकारी दिए