सिडिओसहित १८ कर्मचारीलाई कोभिड भएपछि काठमाडौँ प्रशासनका सेवा रोकिए
काठमाडौं । कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुने गरी सेवा संकुचन गरेको छ । नेपाली नागरिकता