पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा माओवादी केन्द्रका नेता दीपेश पुनकी श्रीमती सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी भएको स्रोतको दावी छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौं जिल्ला अदलालतबाट सविनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।