इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल काठमाडौंदेखि धनकुटासम्म
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फागुन १७ गतेदेखि सुरु भएको इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । “शान्तिको लागि थिएटर, संस्कृतिहरुको