सेयर बजारमा जेनजी आन्दोलनको नकारात्मक प्रभाव, तेस्रोपटक ‘हल्ट’, कारोबार आजका लागि बन्द
काठमाडौं । जेनजी आन्दोलनपछिको नकारात्मक प्रभावसँगै नेपाली सेयर बजार (नेप्से) बिहीबार तेस्रोपटक ‘सर्किट ब्रेकर’ लागेपछि आजको लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको छ । २४ गतेदेखि बन्द रहेको बजार आज पुनः खुलेको थियो । तर, कारोबार सुरु भएको दुई मिनेटमै