‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
काठमाडौं । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर