समानुपातिक मतगणना सम्पन्न, कुन पार्टीले कति पाए मत ?, सिट बाँडफाँडको तयारीमा निर्वाचन आयोग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ। बुधबार बिहान गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ देशभरको मतगणना पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्बन्धित निर्वाचन