कांग्रेसका १० लाखमध्ये ९ लाख ८० हजार सदस्य हाम्रो पक्षमा छन् : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। यसबारे निर्वाचन आयोग जानकार रहेको उनले बताएका छन्। सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले