संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि एमालेको बृहत् सद्भाव र्याली
रुपन्देही । नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्याली आयोजना गरेको छ। देशभर फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासविरुद्ध सन्धिखर्क बजारमा निकालिएको उक्त र्यालीमा जिल्लाभरका एमाले नेता, जनप्रतिनिधि, कार्यकर्ता,