एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी हो : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको वृहत् बनभोज, ल्होसार पर्वहरू र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा