एमाले सचिवालय बैठक भोलि
काठमाडौँ । नेकपा एमालेको सचिवालय वैठक भोलि बस्ने भएको छ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न वैठक बस्ने लागेको बताइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिवार बिहान ११