सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सङ्खुवासभा जिल्लाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७:३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त हुन सकेको छैन। यसअघि