संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा, संघर्षको राजनीति जारी राख्ने
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू अब पद र संसदीय राजनीतिबाट टाढा रहने तर राजनीतिक संघर्ष भने निरन्तर जारी राख्ने बताएका हुन्। अध्यक्ष राउतले दुई पटक व्यक्तिगत