आदिवासी जनजातिलाई पर्याप्त अधिकार दिलाएर नेपाल उदाहरणीय देश बनेको छ : मन्त्री गुप्ता
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिलाई पर्याप्त अधिकार दिलाएर नेपाल एक उदाहरणीय देश बनेको बताएका छन् । संयुक्त राष्ट्र संघको आदिवासी मुद्दाहरूको स्थायी मञ्चको २४औँ सत्रलाई सम्बोधन गर्दै उनले विविधतालाई अँगाल्ने र आदिवासी जनजातिको अधिकारको