एमसीसीको पूर्ण कार्यान्वयन हुने अमेरिकी दूतावासको स्पष्टोक्ति
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसँगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एमसीसी अन्तर्गतको परियोजनालाई निरन्तरता दिइनेछ र यो कार्यान्वयनमा कुनै अवरोध हुनेछैन । दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको