बबिनाको हरि बन्दना भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
काठमाडौ । ‘श्री हरि’ भन्नाले भगवान विष्णु वा उनका अवतारहरू जस्तै राम, कृष्णलाई बुझिन्छ । शाब्दिक रुपमा बुभ्दा “हरि” भन्नाले ‘हरण गर्ने’ अर्थात् पाप, अज्ञान, र दुःखलाई हरि दिने भन्ने अर्थ रहन्छ । वेद तथा पुराणहरूमा ‘हरि’ लाई नारायण, परम