अत्यन्तै पवित्र मुहूर्तमा स्वस्थानी व्रत, पहिलो पटक व्रत प्रारम्भ गर्नेले साइत जुराउन नपर्ने
गगनचुम्बी हिमशिखरको काखमा अवस्थित ऋषिमहर्षिको तपोभूमि, पवित्र तीर्थताल मनमोहक प्राकृतिक भूमि नेपाल र नेपाली समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत र पूजा गर्ने परम्परा रही आएको छ । हरेक वर्षजस्तै य सवर्ष पनि ३ माघदेखि