प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनलाई ढाकछोप नगरौं: श्याम घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न आग्रह गरेका छन् । तिपक्षीलगायत दललाई लक्ष्य गर्दै उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछिको