इक्यान अधिवेशनः अध्यक्ष उम्मेदवार भट्टराईका निर्वाचनलक्षित पाँच प्रतिवद्धता
काठमाडौं । नेपाल शैक्षिक परापर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष शेषराज भट्टराईले निर्वाचनलक्षित पाँच प्रतिबद्धता गरेका छन् । संघको निर्वाचन असार ३० मा हुँदैछ । अधिवेशनलाई स्वच्छ, मर्यादित र व्यवसायिक प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ उनले