ओलीलाई दोष दिएर कोही उम्किन सक्दैन: शेरबहादुर तामाङ
काठमाडौं । शेरबहादुर तामाङले चुनावी हारको विषयमा केपी शर्मा ओलीलाई मात्रै दोष दिएर कुनै पनि नेता उम्किन नसक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन परिणामबारे नेकपा एमाले भित्र विस्तृत समीक्षा हुने बताएका