काठमाडौं । साताको पहिलो दिन सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलब १७ बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड