शैक्षिक परामर्श क्षेत्र : वर्तमान यथार्थ र इक्यानको नयाँ नेतृत्वसँग अपेक्षा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, उत्तरदायी, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल व्यवस्थित गर्ने उद्देश्यसहित स्थापित एक अग्रणी र छाता संस्था हो । विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने नेपाली विद्यार्थीलाई सत्य, विश्वसनीय र नैतिक परामर्श प्रदान गर्दै