शिवरात्रिमा पानीको बहाव बढाउन बागमती नदीमा छाडियो मेलम्ची
काठमाडौँ । शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न