तत्कालिन नेकपा एसका पोलिटव्यूरो सदस्य भण्डारी, पूर्वउपमेयरलगायत एमालेमा प्रवेश
चरिकोट । तत्कालीन नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा दोलखाका संस्थापक कम्युनिस्ट नेता शिवप्रसाद भण्डारीसहितका नेता–कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्। आइतबार राति चरिकोटमा भएको वार्तापछि दोलखा जिविसका पूर्वउपसभापतिसमेत रहेका भण्डारी, भीमेश्वर नगरपालिकाका पूर्वउपमेयर शान्तबहादुर बस्नेत, थामप्रसाद आमगाईलगायत नेताहरू नेकपा