‘विद्यार्थीलाई समय सुहाउँंदो शिक्षा देऔं’
काठमाडौ । शिक्षाविद्हरुले कितावी ज्ञानले मात्रै बालबालिकाको सिकाई अधुरो र अपुरो हुने विचार पोखेका छन् । उनीहरुले समय अनुसार विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन विद्यार्थीको रुचि र क्षमतालाई ध्यानमा राखी सहशैक्षिक क्रियाकलाप तथा अतिक्ति क्रियाकलापमार्फत् विद्यार्थीलाई आफना प्रतिभा फक्रने र फुल्ने अवसर