शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त
काठमाडौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत