न्युरो अस्पताल विराटनगरसँगको सहकार्यमा शान्तिधामको नि:शुल्क स्वास्थ्य शिविर
उदयपुर । न्युरो अस्पातल विराटनगरसँगको सहकार्यमा शान्ति धाम समिति गाईघाटले एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । शान्ति धाम समितीले राष्ट्रिय युवा अभियान नेपालको विशेष पहलमा न्युरो अस्पातल विराटनगर, त्रियुगा नगरपालिका, उदयपुरको संयुक्त आयोजनामा समितिकै परिसरमा एक दिने