शहीदको बलिदानको मूल्य कहिल्यै नबिर्सिने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षा गर्ने एमाले अध्यक्ष ओलीको प्रतिबद्धता
काठमाडौं । शहीद दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमर शहीदहरूको बलिदानकै कारण देशमा लोकतान्त्रिक अधिकार स्थापित भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले आजको दिन केवल क्यालेन्डरको एउटा मिति जस्तो देखिए पनि विगतमा