वृद्धवृद्धाको सहारा बन्दै मादल र बाँसुरी
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीका खिमबहादुर केसी निकै खुसी मुद्रामा नगरपालिकको कार्यालयमा भेटिए । युवा भविष्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाईलो तथा उल्लासमय बनाउनको लागि भूमिकास्थान नगरपालिकाले भजनकृतन सामग्री हस्तान्तरण गरेपछि केसी दंग बनेका हुन्