द्वन्द्वपीडित भन्छन् : देश शान्त भयो, हामी अझै अशान्त छौँ
काठमाण्डौ । आज मङ्सिर ५, अर्थात् दश वर्षे द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको दिन । जतिबेला देशले २०६३ साल मङ्सिर ५ गतेको दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । तत्कालिन द्वन्द्वको समयमा विद्रोही पक्ष