नेपालको तेस्रो व्यापार नीति समीक्षासम्बन्धी डव्लुटीओ प्रतिनिधिसँग मन्त्री भण्डारीको शिष्टाचार भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (WTO) का प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ । उक्त भेटमा नेपालको हालको