आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकता : प्रम देउवा
काठमाडौं । ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । ‘सबैका लागि पर्यटन