ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी
काठमाडौं । ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा पूर्व एआईजी विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन्। पोखरेलले कुल १३ हजार ९५३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलले १३ हजार ९४८