४ महिनामा विपद्का २६७५ घटना: ११७ जनाको मृत्यु, २१ बेपत्ता
काठमाडौँ, साउन २५ । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर एक सय १७ जनाको ज्यान गएको