७ दलीय विपक्षी गठबन्धनले सरकारविरुद्ध जारी गरेको ६ बुँदे संयुक्त वक्तव्यमा के छ ? (वक्तव्यसहित)
काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ दलले सरकारविरुद्ध ६ वुँदे संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । सात दलका नेताहरुबीच पटकपटक भएको छलफल पछि आज संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान