सांसदहरूले सोधे- नेतृत्व फेरिने बित्तिकै बत्ती झ्यापझ्याप जानुको कारण के हो ?
काठमाडौँ । सांसदहरूले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरबदल भएसँगै फेरि विद्युत् आपूर्ति बन्द हुन थालेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिको सुनिश्चित गर्न र अहिले अवरुद्ध हुनुका