३६ घण्टापछि भरतपुरमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु
चितवन । भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति ३६ घण्टापछि सूचारु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत आपूर्ति बिहीबार बिहान १ बजेदेखि सूचारु भएको हो । भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि