अदालतको आदेशपछि अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित
काठमाडौं । वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णयबाट ह्वाइटहाउस पछि हटेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो । जिल्ला अदालतका न्यायाधीश लोरेन अली